शब्दकोश प्रविष्टि

सहटिनु

अ.क्रि.

अ.क्रि. [सं. सल्] कसैले बोलाए पनि नबोलाए पनि वा भने पनि नभने पनि काम गर्न अगि सर्नु; ससल्किनु; सहटाउनु ।

व्युत्पत्ति

[सं. सल्]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-055833
मुद्रित पृष्ठ
1253