शब्दकोश प्रविष्टि

सहजानुभूति

ना.

ना. [सं.] सहज रूपमा उत्पन्न हुने अनुभूति; प्रातिभज्ञान ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-055828
मुद्रित पृष्ठ
1253