शब्दकोश प्रविष्टि
सहज
वि.ना.
एकैसाथ जन्मेको; एकै समयमा जन्मेको; जुम्ल्याहा ।
आफँ भएको; प्राकृतिक; स्वाभाविक ।
साधारण; सामान्य; प्राकृत ।
सुगम; सरल । ना.
सहोदर दाजुभाइ ।
स्वभाव; प्रकृति ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-055818- मुद्रित पृष्ठ
- 1252