शब्दकोश प्रविष्टि

सह अस्तित्व

ना.

ना. व्यक्तिव्यक्ति वा राष्ट्रराष्ट्रमा परस्पर एकअर्काको हक, हित वा मानमर्यादाको ख्याल गर्दै शान्तिका साथ रहौँ र बाँचौँ भन्ने विचार; पञ्चशीलका पाँच सिद्धान्तमध्ये एक ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-055793
मुद्रित पृष्ठ
1252