शब्दकोश प्रविष्टि
ससुरो
ना.
पत्नीका बाबु ।
पतिका बाबु ।
श्वसुर; । आद. ससुरा ।
व्युत्पत्ति
[सं. श्वसुर]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-055779- मुद्रित पृष्ठ
- 1251
शब्दकोश प्रविष्टि
पत्नीका बाबु ।
पतिका बाबु ।
श्वसुर; । आद. ससुरा ।
[सं. श्वसुर]
npbs2075-10-055779