शब्दकोश प्रविष्टि
ससीम
वि.
सीमा भएको; सीमित ।
साँधसिमाना छुट्टिएको; हदभित्रको (जग्गा आदि) ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-055776- मुद्रित पृष्ठ
- 1251
शब्दकोश प्रविष्टि
सीमा भएको; सीमित ।
साँधसिमाना छुट्टिएको; हदभित्रको (जग्गा आदि) ।
[सं.]
npbs2075-10-055776