शब्दकोश प्रविष्टि
सवार
ना.
सवारीका लागि घोडामाथि चढ्ने व्यक्ति; घोडसवार; घोडचढी ।
बग्गी, घोडा आदि हाँक्ने व्यक्ति; सारथि ।
व्युत्पत्ति
[फा.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-055749- मुद्रित पृष्ठ
- 1251
शब्दकोश प्रविष्टि
सवारीका लागि घोडामाथि चढ्ने व्यक्ति; घोडसवार; घोडचढी ।
बग्गी, घोडा आदि हाँक्ने व्यक्ति; सारथि ।
[फा.]
npbs2075-10-055749