शब्दकोश प्रविष्टि
सल्ली
ना.वि.
जोत्दा गोरुको काँधमा राखिने जुवा । वि.
सल्लाको सोझी; सल्लो बराबरको (जस्तो- तीन सल्ली घाम) ।
व्युत्पत्ति
[सल्लो+ई]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-055736- मुद्रित पृष्ठ
- 1250
शब्दकोश प्रविष्टि
जोत्दा गोरुको काँधमा राखिने जुवा । वि.
सल्लाको सोझी; सल्लो बराबरको (जस्तो- तीन सल्ली घाम) ।
[सल्लो+ई]
npbs2075-10-055736