शब्दकोश प्रविष्टि
सल्कनु
अ.क्रि.
आगो, बत्ती आदि बल्न सुरु गर्नु ।
आगोको सानो बिउबाट बल्न सुरु गरेर एक ठाउँबाट अर्को ठाउँमा फैलनु ।
एक ठाउँमा लागेको वा सुरु भएको रोग अर्को ठाउँमा पनि पुग्नु ।
रिसले भित्रभित्रै चुर हुनु; मुरमुरिनु ।
व्युत्पत्ति
[अ. शोल?]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-055722- मुद्रित पृष्ठ
- 1250