शब्दकोश प्रविष्टि
सलसल
क्रि.वि.वि.
नचपाईकन धमाधम निल्ने गरी ।
सलसलाउँदो ढङ्गले सप्रेर वा लहलहाउँदो जस्तो भएर ।
पानी वा लेदो वस्तु बगे जस्तै गरी; सुलसुल ।
व्युत्पत्ति
[अ.मू. सल+अ (द्वि.)]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-055706- मुद्रित पृष्ठ
- 1249
शब्दकोश प्रविष्टि
नचपाईकन धमाधम निल्ने गरी ।
सलसलाउँदो ढङ्गले सप्रेर वा लहलहाउँदो जस्तो भएर ।
पानी वा लेदो वस्तु बगे जस्तै गरी; सुलसुल ।
[अ.मू. सल+अ (द्वि.)]
npbs2075-10-055706