शब्दकोश प्रविष्टि

सलबलाउनु

अ.क्रि.

अ.क्रि. सर्प, गँड्यौला, माछा आदि बिस्तारै चल्नु; सिलिङबिलिङ गर्नु; चलमलाउनु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-055700
मुद्रित पृष्ठ
1249