शब्दकोश प्रविष्टि

सलबलाउँदो

वि.
  1. सलबल गर्ने; सलबले ।

  2. सलबल परेको; लदबदो (अचार, तरकारी आदि) ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-055699
मुद्रित पृष्ठ
1249