शब्दकोश प्रविष्टि
सर्वास्तिवाद
ना.
ना. [सं.] कुनै वस्तु पनि असत् नभई सम्पूर्ण वस्तुको स्वत्व र अस्तित्व छ भन्ने एक दार्शनिक सिद्धान्त; बौद्ध धर्मको एक भेद ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-055671- मुद्रित पृष्ठ
- 1249
शब्दकोश प्रविष्टि
ना. [सं.] कुनै वस्तु पनि असत् नभई सम्पूर्ण वस्तुको स्वत्व र अस्तित्व छ भन्ने एक दार्शनिक सिद्धान्त; बौद्ध धर्मको एक भेद ।
[सं.]
npbs2075-10-055671