शब्दकोश प्रविष्टि

सर्वमङ्गला

वि.ना.
  1. सबैको कल्याण गर्ने (स्त्री); मङ्गलकारिणी । ना.

  2. दुर्गा ।

  3. लक्ष्मी ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-055641
मुद्रित पृष्ठ
1248