शब्दकोश प्रविष्टि

सर्वदलीय

वि.
  1. सबै दल वा संस्थाको; सबै दल वा संस्थासँग सम्बन्धित ।

  2. सबै दल मिलेर बनेको वा गरेको (सरकार, शासन आदि) ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-055629
मुद्रित पृष्ठ
1248