शब्दकोश प्रविष्टि
सर्वदल
ना.
राजनीति वा अन्य विषयसँग सम्बद्ध विभिन्न किसिमका विचारधारा राख्ने व्यक्तिहरूको जमात वा दल ।
कुनै विषयमा विचार, विमर्श गर्न भेला भएका सबै दल वा जमात ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-055628- मुद्रित पृष्ठ
- 1248