शब्दकोश प्रविष्टि

सर्पट१

ना.

ना. [सं. सरट] अगाडिका दुवै खुट्टा एकसाथ फालेर वेगसित दुगुर्ने घोडाको एक चाल ।

व्युत्पत्ति

[सं. सरट]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-055593
मुद्रित पृष्ठ
1247