शब्दकोश प्रविष्टि
सर्जाम
ना.
कुनै कामका निम्ति तयार गरिएको सामग्री; सरसमान; सर्दाम ।
हतियार वा सामान; उपकरण ।
व्युत्पत्ति
[फा. सर+अन्जाम]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-055576- मुद्रित पृष्ठ
- 1247
शब्दकोश प्रविष्टि
कुनै कामका निम्ति तयार गरिएको सामग्री; सरसमान; सर्दाम ।
हतियार वा सामान; उपकरण ।
[फा. सर+अन्जाम]
npbs2075-10-055576