शब्दकोश प्रविष्टि
सरो
ना.वि.
कपडा, पात आदि कुराको तह वा पत्र ।
दैनिक व्यवहारका निम्ति वा अरू कामकाजका लागि आवश्यक हुने एक थान सबै वस्तु । वि.
एक, दुई आदि सङ्ख्यावाची शब्दमा जोडिई विशेषण बनेर प्रयुक्त हुने शब्द (जस्तो- एकसरो लुगा, दुईसरो खास्टो इ.) ।
व्युत्पत्ति
[सं. सर+ओ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-055546- मुद्रित पृष्ठ
- 1246