शब्दकोश प्रविष्टि

सरिप/सरिफ

वि.

वि. [अ. शरीफ] शिष्टता वा सज्जनता भएको; भलाद्मी; सज्जन ।

रूपान्तर

व्युत्पत्ति

[अ. शरीफ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-055527
मुद्रित पृष्ठ
1245