शब्दकोश प्रविष्टि
सराउनु
प्रे.क्रि.
प्रे.क्रि. [सर्+आउ+नु] सर्न लाउनु; सर्ने पार्नु ।
व्युत्पत्ति
[सर्+आउ+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-055502- मुद्रित पृष्ठ
- 1245
शब्दकोश प्रविष्टि
प्रे.क्रि. [सर्+आउ+नु] सर्न लाउनु; सर्ने पार्नु ।
[सर्+आउ+नु]
npbs2075-10-055502