शब्दकोश प्रविष्टि
सरहपा
ना.
ना. [सं. सर्+पाद] इस्वीको आठौँशताब्दीमा हुने वाममार्गी सिद्धसम्प्रदायका आदिपुरुष; लोकभाषामा 'दोहाकोश' नाउँको पुस्तक लेख्ने एक प्रसिद्ध व्यक्ति ।
व्युत्पत्ति
[सं. सर्+पाद]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-055497- मुद्रित पृष्ठ
- 1245