शब्दकोश प्रविष्टि
सरसाइनु
ना.वि.
ना. [(द्वि.) साइनु] दुई वा दुईभन्दा बढी व्यक्ति वा परिवारको परस्परको नाता; नसनाता ।
व्युत्पत्ति
[(द्वि.) साइनु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-055484- मुद्रित पृष्ठ
- 1245
शब्दकोश प्रविष्टि
ना. [(द्वि.) साइनु] दुई वा दुईभन्दा बढी व्यक्ति वा परिवारको परस्परको नाता; नसनाता ।
[(द्वि.) साइनु]
npbs2075-10-055484