शब्दकोश प्रविष्टि
सरलता
ना.
सरल हुनाको भाव, गुण वा अवस्था; सजिलोपन ।
सोझो हुनाको भाव; सोझोपना; सिधापन; निष्कपटता ।
सजिलैसँग बुझ्न वा काम गर्न सकिने स्थिति; सुगमता; सुबोधता ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-055469- मुद्रित पृष्ठ
- 1244
शब्दकोश प्रविष्टि
सरल हुनाको भाव, गुण वा अवस्था; सजिलोपन ।
सोझो हुनाको भाव; सोझोपना; सिधापन; निष्कपटता ।
सजिलैसँग बुझ्न वा काम गर्न सकिने स्थिति; सुगमता; सुबोधता ।
npbs2075-10-055469