शब्दकोश प्रविष्टि
सरताप्रे
ना.
ना. [सं. शर+ताप्रे] बाण, भाला आदिका टुप्पाका आकारका पात हुने र खैरो फूल फुल्ने एक जातको बुटी; मुसाकाने; कानपाते ।
व्युत्पत्ति
[सं. शर+ताप्रे]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-055456- मुद्रित पृष्ठ
- 1244
शब्दकोश प्रविष्टि
ना. [सं. शर+ताप्रे] बाण, भाला आदिका टुप्पाका आकारका पात हुने र खैरो फूल फुल्ने एक जातको बुटी; मुसाकाने; कानपाते ।
[सं. शर+ताप्रे]
npbs2075-10-055456