शब्दकोश प्रविष्टि
सरकारवादी मुद्दा
ना.
ना. उक्त किसिमले सरकारवादी भनेर तोकिएको वा सरकार नै वादी भई चलाइने मुद्दामामिला (राजकाजसम्बन्धी, कन्याचोरी, जूवा, अर्काको घरमा आगो लगाउने, गोवध आदि) ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-055437- मुद्रित पृष्ठ
- 1243