शब्दकोश प्रविष्टि

सयकडा

ना.क्रि.वि.
  1. प्रतिशतको हिसाब गर्दा सय कायम राखी त्यसमाथि थपिने अतिरिक्त सङ्ख्या ।

  2. त्यसरी हिसाब गर्दा सयभित्रबाट काटिने संख्या । क्रि.वि.

  3. एक सयका हिसाबमा; सयपिच्छे; प्रतिशत ।

व्युत्पत्ति

[प्रा. सयकण्ड]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-055424
मुद्रित पृष्ठ
1243