शब्दकोश प्रविष्टि

सम्मुख

वि.ना.
  1. अगाडिपट्टिको; अगिल्तिरको; सामुन्नेको । ना.यो.

  2. मुखेन्जी; सामु ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-055402
मुद्रित पृष्ठ
1242