शब्दकोश प्रविष्टि

सम्मन्त्रणा

ना.

ना. [सं.] पछिसम्म राम्रो गर्ने राम्रो सल्लाह; राम्रो परिणाममा पुर्‍याउने असल सल्लाह ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-055388
मुद्रित पृष्ठ
1242