शब्दकोश प्रविष्टि
सम्भ्रम
ना.
चित्तको व्याकुलता; विह्वलता; हडबडी ।
मानसिक शङ्का; सन्देह ।
एक थोकलाई अर्को थोक सम्झने क्रिया; भ्रम; भुल ।
भय; डर ।
चक्कर खाने क्रिया; घुम्ने क्रिया; चक्कर; भ्रमण ।
मान; प्रतिष्ठा ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-055380- मुद्रित पृष्ठ
- 1242