शब्दकोश प्रविष्टि

सम्बन्धी

वि.
  1. कुनै सम्बन्ध भएको वा सम्बन्ध पर्ने; सम्पर्क भएको ।

  2. साइनो पर्ने; नातेदार ।

  3. कुनै विषय वा बारेको ।

  4. सम्धी ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-055359
मुद्रित पृष्ठ
1241