शब्दकोश प्रविष्टि

सम्बद्ध

वि.
  1. राम्ररी सिलसिला मिलेको; सम्बन्धित भएको; जोडिएको; संयुक्त ।

  2. राम्ररी बाँधिएको; गाँसिएको; नत्थी गरिएको ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-055350
मुद्रित पृष्ठ
1241