शब्दकोश प्रविष्टि
सम्प्राप्ति
ना.
राम्ररी प्राप्त हुने क्रिया वा भाव; सम्यक् प्राप्ति; लाभ ।
निर्दिष्ट वा तोकिएको ज्ञान र सिपमा शिक्षार्थीले प्राप्त गरेको वास्तविक क्षमता ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-055346- मुद्रित पृष्ठ
- 1241