शब्दकोश प्रविष्टि

सम्प्रति

क्रि.वि.
  1. यस बेला; अहिले; हाल ।

  2. कसैका सामु; अगाडि ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-055341
मुद्रित पृष्ठ
1241