शब्दकोश प्रविष्टि

सम्पुटित

वि.
  1. दुवैतिर ढाकिएको; सम्पुट गरिएको ।

  2. सम्पुटमा राखिएको ।

  3. प्रत्येक श्लोकको अगाडि र पछाडि इष्टमन्त्र पढ्दै गरिने (चण्डीपाठ आदि) ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-055333
मुद्रित पृष्ठ
1241