शब्दकोश प्रविष्टि

सम्पुट

ना.
  1. बिर्को भएको बट्टाका आकारको वस्तु; डिब्बा ।

  2. पातले बनाइएको कचौराजस्तो पात्र; दुनो; बोहोता ।

  3. बन्द गरिएको अँजुली; अञ्जलीपुट ।

  4. रसादि औषधीहरू पुट गर्ने माटाको पाला आदि भाँडो ।

  5. एक वस्तुलाई अर्को वस्तुले छोप्ने काम ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-055330
मुद्रित पृष्ठ
1241