शब्दकोश प्रविष्टि
सम्पादकीय
वि.
कुनै पुस्तकपुस्तिकाको विषय वा उद्देश्यलाई प्रस्ट्याउने गरी सम्पादकका तर्फबाट सङ्क्षेपमा लेखिएको विशेष प्रकारको लेख ।
समाचारपत्र आदिमा समसामयिक विषयमा सम्पादकका तर्फबाट लेखिएको विशेष प्रकारको लेख । वि.
सम्पादकको; सम्पादकसम्बन्धी ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-055324- मुद्रित पृष्ठ
- 1240–1241