शब्दकोश प्रविष्टि

सम्पर्क अधिकारी

ना.
  1. मैत्रीपूर्ण सम्बन्ध भएका अन्य अधिकारी, व्यक्ति वा नागरिकहरूसँग आवश्यक कामकुराका निम्ति सम्बन्ध राख्ने अधिकारी ।

  2. त्यस्तो अधिकारीको पद वा दर्जा ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-055317
मुद्रित पृष्ठ
1240