शब्दकोश प्रविष्टि

सम्धीभेटी

ना.

ना. विवाहका अवसरमा दुलहीका बाबुआमाका तर्फबाट सम्धीलाई दिइने भेटी ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-055306
मुद्रित पृष्ठ
1240