शब्दकोश प्रविष्टि
सम्धिनी बाबर
ना.
ना. सेल पकाउँदा हालिने ताईभरिको बाबर । (यो बाबर पहाडतिर खास गरी तामाङ जातिमा छोरी घर पठाउँदा सासूलाई सेलसँगै कोसेलीका रूपमा पठाइन्छ) ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-055299- मुद्रित पृष्ठ
- 1240
शब्दकोश प्रविष्टि
ना. सेल पकाउँदा हालिने ताईभरिको बाबर । (यो बाबर पहाडतिर खास गरी तामाङ जातिमा छोरी घर पठाउँदा सासूलाई सेलसँगै कोसेलीका रूपमा पठाइन्छ) ।
npbs2075-10-055299