शब्दकोश प्रविष्टि
सम्झौटो
ना.
बिर्सिएको कुनै वस्तुलाई सम्झना गराउने वस्तु वा चिठीपत्र ।
कुनै कामकुरा भएको वा गरेको विषय सम्झनका निम्ति लेखिएको टिपोट वा लेखोट; स्मृतिपत्र ।
व्युत्पत्ति
[सम्झ+औटो]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-055291- मुद्रित पृष्ठ
- 1240