शब्दकोश प्रविष्टि
समोसा
ना.
ना. [हि.] भित्रपट्टि पकाएको आलु, नुन मसला आदि हाली, तीनचुच्चे पारी तेल वा घिउमा पकाइएको गहुँको पिठाको खाद्य वस्तु; सिँगाडा ।
व्युत्पत्ति
[हि.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-055280- मुद्रित पृष्ठ
- 1240
शब्दकोश प्रविष्टि
ना. [हि.] भित्रपट्टि पकाएको आलु, नुन मसला आदि हाली, तीनचुच्चे पारी तेल वा घिउमा पकाइएको गहुँको पिठाको खाद्य वस्तु; सिँगाडा ।
[हि.]
npbs2075-10-055280