शब्दकोश प्रविष्टि

समूहवाद

ना.
  1. उद्योगव्यवसायमा सामूहिक पुँजीको प्रयोग गर्ने वा भूमि तथा उत्पादनका वस्तुमा सामूहिक प्रभुत्वको आवश्यकतामा जोड दिने सिद्धान्त ।

  2. बेलायतका लास्कीद्वारा प्रतिपादित एक राजनीतिक सिद्धान्त ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-055263
मुद्रित पृष्ठ
1239