शब्दकोश प्रविष्टि
समूह
ना.
एकै ठाउँमा धेरै वस्तुहरूको थुप्रो; धेरै वस्तुहरूको समुदाय; राशि ।
धेरै मानिसहरूको जमात; हुल ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-055261- मुद्रित पृष्ठ
- 1239
शब्दकोश प्रविष्टि
एकै ठाउँमा धेरै वस्तुहरूको थुप्रो; धेरै वस्तुहरूको समुदाय; राशि ।
धेरै मानिसहरूको जमात; हुल ।
[सं.]
npbs2075-10-055261