शब्दकोश प्रविष्टि
समूल
वि.
जरा भएको; मूलसहितको; मूलयुक्त ।
कारणसहितको; सकारण ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-055260- मुद्रित पृष्ठ
- 1239
शब्दकोश प्रविष्टि
जरा भएको; मूलसहितको; मूलयुक्त ।
कारणसहितको; सकारण ।
[सं.]
npbs2075-10-055260