शब्दकोश प्रविष्टि
समुल्लास
ना.
धेरै आनन्द; साह्रै खुसियाली; ठुलो हर्कबढाइँ ।
ग्रन्थको परिच्छेद ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-055259- मुद्रित पृष्ठ
- 1239
शब्दकोश प्रविष्टि
धेरै आनन्द; साह्रै खुसियाली; ठुलो हर्कबढाइँ ।
ग्रन्थको परिच्छेद ।
[सं.]
npbs2075-10-055259