शब्दकोश प्रविष्टि

समुद्री गँडा

ना.

ना. छोटा, हात्तीका जस्ता खुट्टा हुने, गँडाभन्दा अलि सानो तर जिउ उस्तै भद्दा र ठुलो टाउको भएको, पानी र जमिन दुवैमा बस्न सक्ने भए तापनि प्रायः पानीमै बसिरहने अफ्रिकी जन्तु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-055242
मुद्रित पृष्ठ
1239