शब्दकोश प्रविष्टि

समुद्रफिँज/फेन

ना.
  1. गाढा पहँला रङका गेडा फल्ने एक जातको मसिनो धान वा त्यसैको चामल ।

  2. कान आदि दुख्ता औषधीका रूपमा प्रयोग गरिने, समुद्रको फेनबाट बनेको पदार्थ; समुद्रको फिँज ।

रूपान्तर

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-055237
मुद्रित पृष्ठ
1239