शब्दकोश प्रविष्टि
समुत्थान
ना.
राम्रोसित उठने काम; सम्यक् उत्थान ।
उभ्याउने वा खडा गर्ने क्रिया ।
उठान; थालनी; आरम्भ ।
अभ्युत्थान ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-055227- मुद्रित पृष्ठ
- 1238
शब्दकोश प्रविष्टि
राम्रोसित उठने काम; सम्यक् उत्थान ।
उभ्याउने वा खडा गर्ने क्रिया ।
उठान; थालनी; आरम्भ ।
अभ्युत्थान ।
[सं.]
npbs2075-10-055227