शब्दकोश प्रविष्टि

समुत्तीर्ण

वि.

वि. [सं.] कुनै परीक्षा आदिमा राम्ररी उत्तीर्ण भएको; राम्रोसँग पास भएको; सम्यक् रूपमा उत्तीर्ण ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-055226
मुद्रित पृष्ठ
1238